Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सीके नेतृत्वको जनमतले बोलायो केन्द्रीय समिति बैठक

सीके नेतृत्वको जनमतले बोलायो केन्द्रीय समिति बैठक

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।

आइतबार बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।

यसपालिको केन्द्रीय समिति बैठक महोत्तरकिो पावन मिथिला होटलमा बस्ने जनमतले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी गतिविधिबारे छलफल हुने जनमतले जनाएको छ।

त्यस्तै मधेस प्रदेश समन्वय समितिको बैठक पनि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077