Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार, वार्डमा सारियो

पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार, वार्डमा सारियो

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौँ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।

हृदयघात भएपछि पूर्वयुवराज शाहलाई आइतबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालको प्राइभेट वार्डमा सारिएको छ ।

उनको स्वास्थ्यमा सुधार जारी रहे बुधबार डिस्चार्ज गर्ने तयारी अस्पतालको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077