Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्न लागेको हो ।

बैठकमा सरकारले आज संसदमा निर्णयार्थ पेस गर्न लागेको अध्यादेश, तराई–मधेश अभियान तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077