Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

धेरै पुराना अपराधी पनि अहिले पक्राउ परेको गृहमन्त्रीको दाबी

धेरै पुराना अपराधी पनि अहिले पक्राउ परेको गृहमन्त्रीको दाबी

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेको दाबी गरेका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

कुनैपनि अपराधका अपराधीहरू पक्राउ परेको र कारबाही भएको उनले बताए ।

आधारभूत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077