Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बालुवाटारमा

मन्त्रिपरिषद् बैठक बालुवाटारमा

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बेलुकी साढे ६ बजेलाई तय भएको बैठक केहीबेर ढिला गरी सुरु भएको हो ।

बैठकमा नेपाल प्रहरीका एआइजीदेखि सचिव बढुवासम्मको कार्यसूची छ ।

नेपाल प्रहरीमा रिक्त रहेको एआइजी पदमा डिआइजी जनक भट्टराईको गत ११ फागुनमा बढुवा सिफारिस भएकोमा निर्णयका लागि मन्त्रिपरिषदमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077