Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा अग्नि नियुक्त

प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा अग्नि नियुक्त

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । सरकारले अग्नि खरेललाई प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा नियुक्त गरेको हो ।

एमाले नेता खरेल पूर्वकानुनमन्त्री हुन् ।

प्रधानमन्त्रीको कानूनी सल्लाहकारको काम महान्यायाधिवक्ताले गर्ने भएपनि छुट्टै सल्लाहकार समेत नियुक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077