Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन

नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । राजसंस्था समर्थकहरूले काठमाडौं नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन्।

राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका हुन् ।

जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए ।

प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत माग गरेका छन् ।

मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरूले राजसंस्थाको पक्षमा नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077