Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त भएका छन् ।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिले काफ्लेका साथै कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो।

विकास अर्थशास्त्री काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077