Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री खनालद्धारा सारथि अस्पतालका सञ्जालक सिंह सम्मानित

पूर्वप्रधानमन्त्री खनालद्धारा सारथि अस्पतालका सञ्जालक सिंह सम्मानित

मंगलवार , फाल्गुण २७, २०८१

कैलाली । सारथि अस्पतालका सञ्चालक एवं समाजसेवी मोहन सिंहलाई 'राष्ट्रिय सेवा सम्मान २०८१' द्वारा सम्मान गरिएको छ ।

फोकस नेपाल संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंहलाई खादा र कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

स्वास्थ्य सेवा र समाजसेवामा पु¥याएको महत्वपूर्ण योगदानका लागि सिंहलाई यो सम्मान दिइएको हो । धनगढीस्थित सारथि अस्पतालले आम नागरिकलाई सहज सेवा प्रदान गर्दै आएको छ ।

सिंह धनगढीमा मुख्यालय रहेको हिमशिखर सहकारीको अत्तरिया शाखाका कर्मचारी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077