Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

होली पर्वले आपसी सदभाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

होली पर्वले आपसी सदभाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

बिहिवार , फाल्गुण २९, २०८१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहेका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल एक्सबाट शुभकामना व्यक्त गर्दै उनले फागु पूर्णिमालगायत पर्वबाट आपसी सदभाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने बताएकी छिन् ।

'वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक मङ्गलय शुभकामना बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ,' एक्समा उनले लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077