Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, नयाँ आईजीपी नियुक्तिको तयारी

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, नयाँ आईजीपी नियुक्तिको तयारी

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकले नयाँ आईजीपी नियुक्ति गर्ने सम्भावना रहेको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।

जसमा थापा नयाँ आईजीपी बन्ने लगभग सहमति भइसकेको स्रोत बताउँछ ।

नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077