Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राप्रपा सांसद राणा भन्छन् - गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ

राप्रपा सांसद राणा भन्छन् - गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले गणतन्त्र असफल भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राणाले उक्त कुरा बताएका हुन् ।

उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताए।

सांसद राणाले भने, ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन् । त्यसैतर्फ जाउँ । असफल भएको गणतन्त्र हटाउँ ।’

सांसद राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077