Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना छैन : प्रदीप ज्ञवाली

राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना छैन : प्रदीप ज्ञवाली

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन्।

उपमहासचिव ज्ञवालीले भने,‘यस्तो बेलामा पनि सरकारमा भागबण्डा खोज्नु भनेको गणतन्त्र जोगाउन खोजेको हो कि, यसलाई सत्तामा जाने भर्‍याङ बनाउन खोजेको हो, गम्भीर नैतिक प्रश्न उठेको छ।’

अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077