Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कुलमानलाई हटाएकोमा विपक्षीहरूले गरे प्रतिनिधि सभामा विरोध

कुलमानलाई हटाएकोमा विपक्षीहरूले गरे प्रतिनिधि सभामा विरोध

बुधवार , चैत्र १२, २०८१

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन्।

बुधबारको बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका हुन्।

सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

उनले घिसिङलाई हटाउने निर्णय भएकोमा विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077