Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तीनकुने घटना : सेनाका पूर्वक्याप्टेन मुनीन्द्र पक्राउ, प्रसाई अझै फरार

तीनकुने घटना : सेनाका पूर्वक्याप्टेन मुनीन्द्र पक्राउ, प्रसाई अझै फरार

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंनिकट रोयल टास्क फोर्स (आरटीएफ)का ‘कमान्डर’ मुनिन्द्र राजभण्डारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार उनलाई बालाजुबाट पक्राउ गरिएको हो । नेपाली सेनाका पूर्वक्याप्टेन पनि हुन् ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले केही नेता–कार्यकर्ता र व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रसाईं फरार छन् । प्रसाईं राजावादी प्रदर्शनको ‘कमान्डर’ तोकिएका थिए । घटनापछि फरार प्रसाईंलाई प्रहरीले खोजिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077