Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षकका माग दृढताका साथ सम्बोधन गर्ने गरी अगाडि बढेका छौँ : शिक्षामन्त्री भट्टराई

शिक्षकका माग दृढताका साथ सम्बोधन गर्ने गरी अगाडि बढेका छौँ : शिक्षामन्त्री भट्टराई

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकका माग पूरा गर्न सरकार दृढताका साथ अघि बढेको बताएकी छन् ।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

“शिक्षकका मागमा सरकार लचिलो छ, मागहरूलाई दृढताका साथ सम्बोधन गर्ने गरी अगाडि बढेको छ,” उनले भनिन् ।

बिहीबार उपप्रधानमन्त्री, गृहमन्त्री तथा दलका सचेतकहरूसहितको बैठकले शिक्षा विद्योयकलाई ऐनको रूप दिने प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्षमा पुगेपछि शिक्षकहरूलाई वार्ताका लागि बोलाइएको उनले बताइन् । आन्दोलित शिक्षकहरू अझै वार्तामा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077