Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जेलमा रहेका पूर्वडीआईजी छविलाल अस्पताल भर्ना

जेलमा रहेका पूर्वडीआईजी छविलाल अस्पताल भर्ना

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । भैरहवा कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

मंगलबार जोशीको स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्स, (यूसीएमएस) भैरहवामा भर्ना गरिएको हो ।

पूर्वडीआईजी जोशी पहिल्यैदेखि बिरामी थिए । उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको कारागार प्रशासनले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपेन्देही जिल्ला अदालतले जोशीलाई माघ २८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077