Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

आज अर्घाखाँची जाँदै प्रधानमन्त्री ओली

आज अर्घाखाँची जाँदै प्रधानमन्त्री ओली

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाने भएका छन् ।

अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि उनी त्यहाँ जान लागेका हुन् ।

उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ ।

त्यसपछि फर्किएर काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077