Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलनरत शिक्षक र सरकारबीच साँझ ५ बजे वार्ता

आन्दोलनरत शिक्षक र सरकारबीच साँझ ५ बजे वार्ता

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।

यसअघि पटक–पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन ।

तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।

‘महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्‘,मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौं।’

आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077