Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा

शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन्।

कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्।

देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग निरन्तर छलफल गरिरहेको बताएका थिए।

शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन्।

शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापति लगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गरिरहेको र शिक्षा ऐन विषयमा निकै गम्भीर रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077