Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाई भारतबाट पक्राउ, काँकरभिट्टा नाकाबाट नेपाल ल्याइँदै

दुर्गा प्रसाई भारतबाट पक्राउ, काँकरभिट्टा नाकाबाट नेपाल ल्याइँदै

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । राजावादी आन्दोलनका जनकमाण्डर तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । स्रोतका अनुसार उनी भारतको आसाम राज्यबाट पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको अनुरोधमा उनलाई आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । त्यसपछि उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोत बताउँछ ।

आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।

गत चैत १५ गतेको राजसंस्थावादीहरूको हिंसात्मक आन्दोलनपछि उनी फरार अवस्थामा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077