Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइयो

अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइयो

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइएको छ ।

अमेरिकाको टेक्सासमा अवैध रुपमा बस्दै आएका युवकलाई शनिबार चार्टड विमानमार्फत काठमाडौं छाडिएको हो ।

पर्वत, दाङ र रुकुम पश्चिमका युवाहरुलाई अमेरिकाले नेपाल छाडेको बताइएको छ ।

उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077