Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि कक्षा १२ को परीक्षा सरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो । बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077