Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

एमालेले बोलायो संसदीय दलको बैठक, यस्ता छन् छन् एजेन्डा

एमालेले बोलायो संसदीय दलको बैठक, यस्ता छन् छन् एजेन्डा

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा शुक्रबारबाट सुरु हुने संसदको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल हुने बताइएको छ ।

साथै बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीति, र विकसित घटनाक्रममा ब्रिफिङ गर्दै सांसदले बजेट अधिवेशनमा खेल्ने भूमिकाकोबारेमा आवश्यक निर्देशन दिनेछन् ।

संघीय संसद्को छैटौं अधिवेशन आजदेखि सुरु हुँदैछ। बजेट अधिवेशन सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति संसद्‍मा पेश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077