Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रास्वपा उपसभापतिमा सोविता गौतम विजयी

रास्वपा उपसभापतिमा सोविता गौतम विजयी

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् ।

डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम उपसभापतिमा विजयी भएकी हुन् । 

पदाधिकारीका लागि शुक्रबार भएको निर्वाचनमा गौतमले ७८९ मत ल्याइन् भने कार्कीले ५७२ मत पाइन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेकी गौतम यसअघि पार्टीको केन्द्रीय सचिवालय थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077