Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्ततः सोविता गौतम कानुनमन्त्री

अन्ततः सोविता गौतम कानुनमन्त्री

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । अन्ततः सोविता गौतम कानुनमन्त्री बन्ने भएकी छन् ।

चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि उनको नाम स्वास्थ्यमन्त्रीमा चर्चा थियो । 

पहिलो कार्यकालमा सांसदमै सीमित भएकी उनी दोस्रो कार्यकालमा भने मन्त्री बन्न लागेकी हुन् । उनको आजै शपथ हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077