Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सोविता गौतम स्वास्थ्यमन्त्री बन्ने सम्भावना बलियो

सोविता गौतम स्वास्थ्यमन्त्री बन्ने सम्भावना बलियो

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठनको तयारी तीव्र भइरहेका बेला सोविता गौतम स्वास्थ्यमन्त्री बन्ने बलियो सम्भावना बलनेको छ ।

सुरुमा उनलाई कानून मन्त्री बनाउने चर्चा चले पनि पछिल्लो राजनीतिक छलफलमा उनलाई स्वास्थ्य मन्त्री बनाउने सहमति नजिक पुगेको उच्च स्रोतले जनाएको छ।

स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष अनुभव रहेको कारण गौतमलाई यो जिम्मेवारी दिन लागिएको बुझिएको छ। उनी विश्व स्वास्थ्य सङ्गठनसँग आवद्ध रहँदै काम गरिसकेकी व्यक्ति भएकाले स्वास्थ्य नीतिमा दक्ष मानिन्छिन् ।

यता कानून मन्त्रालयका लागि भने प्रतिभा रावलको नाम चर्चामा रहेको छ। भने शिशिर खनाललाई परराष्ट्रमन्त्री बनाउने तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077