Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चितवन–३ मा सोविता गौतमको अग्रता कायमै, रेनुसँग ८०३ मतको अन्तर

चितवन–३ मा सोविता गौतमको अग्रता कायमै, रेनुसँग ८०३ मतको अन्तर

शुक्रवार , फाल्गुण २२, २०८२

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।

पछिल्लो सार्वजनिक मतपरिणामअनुसार गौतमले २ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले १ हजार ७ सय ८६ मत पाएकी छन्। दुवैबीच ८ सय ३ मतको अन्तर रहेको छ ।

त्यस्तै, नेकपा एमालेका शंकर थपलियाले ५ सय ३७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका टेक प्रसाद गुरुङ ले २ सय ७५ मत ल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक मगरले १ सय १३ मत प्राप्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077