Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रास्वपा सहमहामन्त्रीमा डाँगी, ढकाल र शाह निर्वाचित

रास्वपा सहमहामन्त्रीमा डाँगी, ढकाल र शाह निर्वाचित

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा निशा डाँगी, हरि ढकाल र असीम शाह निर्वाचित भएका छन् ।

शुक्रबार चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

त्यस्तै, शाह प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहरका हुन्।

उनी यसअघि समानुपातिकबाट प्रतिनिधि सभा सदस्य थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077