Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित

रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्।

चितवनमा जारी महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्।

रास्वपा प्रवक्ता मनिष झाले पनि महामन्त्रीमा उम्मेदवारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077