Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

अबको १४ महिनापछि राजीनामा दिन्छु, देउवा प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली

अबको १४ महिनापछि राजीनामा दिन्छु, देउवा प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताए ।

आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने उनको भनाइ छ ।

पछिल्लो समय कांग्रेस-एमालेबीच गठबन्धनमा खटपट भएको चर्चा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077