Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन टुंगियो

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन टुंगियो

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन सकिएको छ । शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता फेरि छलफल गर्ने निर्णयसहित सकिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक महास्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीका अनुसार अर्को छलफलको समय भने तोकिएको छैन । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको उनले बताए ।

वार्तामा शिक्षामन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए ।

शुक्रबार दिउँसो तीन तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077