Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज भारत जाँदै

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जाँदैछन् ।

अध्यक्ष डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् ।

नेसपाका अनुसार उनी आज फ्लाइटमार्फत भारत जान लागेका हुन् ।

अधिवेशन भोली आइतबारबाट भारतको फरिदावादमा हुँदैछ ।

अध्यक्ष भट्टराईको साथमा नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति)का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077