Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नेकपा महासचिव विप्लवले दर्ता गराए मतदाता नामावलीमा नाम

नेकपा महासचिव विप्लवले दर्ता गराए मतदाता नामावलीमा नाम

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा महासचिव विप्लवले मतदाता नामावलीका लागि नाम दर्ता गराएका हुन् ।

यसअघि नै उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो ।

दल दर्ता प्रक्रियाका निम्ति महासचिव विप्लवले मतदाता नामावलीमा नाम दर्ता गराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077