Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बाबुराम भट्टराई र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता

बाबुराम भट्टराई र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भारतमा रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले त्यहाँका रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको बताइएको छ ।

साथै, डा. भट्टराईद्वारा हालै पहलगाम, काश्मिरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077