Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दै

अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दै

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।

बैठक मंगलबार विहान ८ः३० बजे बस्न लागेको हो ।

बैठकमा नेपाल सरकारको आव २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा मन्त्रीसँग छलफल हुनेछ ।

साथै सुझाव हस्तान्तरण गर्ने र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077