Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सत्तापक्षीय दलको बैठक बालुवाटारमा बस्दै, यस्ता छन् एजेन्डा

सत्तापक्षीय दलको बैठक बालुवाटारमा बस्दै, यस्ता छन् एजेन्डा

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताहरुको बैठक आज बस्देछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बोलाइएको हो । बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/८३ बजेट प्रस्तुत गर्नेछन् । बजेट जेठ १५ गते प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

अर्थमन्त्रीले पेस गरेको बजेट पारित भएपछि साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077