Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रेशम चौधरी पक्राउ परेपछि जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित

रेशम चौधरी पक्राउ परेपछि जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टीसँगको एकता घोषणा सभा स्थगित भएको छ ।

आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।

चौधरीलाई केहीबेर अघि मात्रै जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077