Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रेशमजी छिट्टै छुट्नु हुन्छ : रञ्जिता‍‍

रेशमजी छिट्टै छुट्नु हुन्छ : रञ्जिता‍‍

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी  छिट्टै रिहा हुने बताएकी छन् ।

रेशम चौधरी डिल्ली बजार कारागारमा छन् ।

अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेकी छन्,‘रेशमजी छिट्टै छुट्नु हुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु । जय नागरिक ।’

चौधरीलाई बुधबार प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077