Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

अर्थमन्त्री पौडेल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार बिहान बूढानीलकण्ठमा भेटवार्ता हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका विषयमा परामर्श गर्न अर्थमन्त्री पौडेल देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

भेटमा कांग्रेस सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077