Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

पूर्वराजा लक्षित वामदेवको टिप्पणी – गद्दीमा बस्न खोज्नेले व्यवस्थामाथि प्रहार गर्न खोज्दैछन्

पूर्वराजा लक्षित वामदेवको टिप्पणी – गद्दीमा बस्न खोज्नेले व्यवस्थामाथि प्रहार गर्न खोज्दैछन्

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनैपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा गौतमले फेरि पनि गद्दीमा बस्न खोज्नेले विभिन्न षड्यन्त्र गर्न खोजेको भन्दै अहिलेको व्यवस्थामाथि प्रहार गर्नेलाई नियन्त्रण गर्न कानुन बनाउनैपर्ने बताएका हुन् ।

संविधानमा उल्लेख समाजवादभन्दा अन्य व्यवस्थामा जान नसकिने उनले बताए । सरकारको नीति तथा कार्यक्रमलाई आफूले आलोचनात्मक समर्थन गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077