Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

धनराजले भने – नेतादेखि कर्मचारी सबैको सम्पति छानबिन गरौं

धनराजले भने – नेतादेखि कर्मचारी सबैको सम्पति छानबिन गरौं

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यका विभिन्न निकायमा रहेका सबैको सम्पति छानबिन गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले यस्तो बताएका हुन् ।

उनले नेतादेखि कर्मचारीसम्म सबैको सम्पति छानबिन गर्नुपर्ने बताएका थिए ।

गुरुङले भने,‘अहिले भ्रष्टाचार गर्ने र नगर्नेलाई एउटै डालोमा राखेर तुलना हुने गरेको छ । छानबिन गर्दा स्रोत नखुलेको भेटिए जफत गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077