Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रक्षामन्त्री राई र माइकल कोचबीच शिष्टाचार भेटवार्ता

रक्षामन्त्री राई र माइकल कोचबीच शिष्टाचार भेटवार्ता

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । रक्षामन्त्री मानवीर राई र जर्मनीका चार्ज डी अफेयर्स एआई डा. माइकल कोचबीच शिष्टाचार भेट भएको छ ।

उनीहरुबीच आज रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा भविष्यमा सम्भावित द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077