Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घरायसी विवादपछि चिर्पटले हानेर पतिको हत्या

घरायसी विवादपछि चिर्पटले हानेर पतिको हत्या

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । दाङमा घरासयी विवादका क्रममा एकजना पत्नीले चिर्पट प्रहार गरे पतिको ज्यान लिएकी छन् ।

६५ वर्षीय पति पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी निवासी ५० वर्षीया संगीता सुनारी मगरलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।

संगीताले घरायसी विवादका क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हाँसीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077