Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पूर्व सैनिकले गरे बागबजारमा युवतीको हत्या

पूर्व सैनिकले गरे बागबजारमा युवतीको हत्या

बुधवार , जेठ १, २०८२

काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत चैत ११ गते घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी पूर्वसैनिक हुन् ।

पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेपछि घटना सार्वजनिक भएको हो ।

मृत महिला विवाहित हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077