Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार पाँच सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार पाँच रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077