Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राजावादीप्रति आक्रामक बन्ने तयारीमा एमाले, जनसंगठनको बैठक च्यासलमा

राजावादीप्रति आक्रामक बन्ने तयारीमा एमाले, जनसंगठनको बैठक च्यासलमा

सोमवार , जेठ १३, २०८२

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका जनसंगठनका पदाधिकारीको बैठक जारी रहेको छ।

पार्टी कार्यालय च्यासलमा जनसंगठन संयन्त्रको आयोजनामा जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको हो। 

बैठकमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्माकुमारी अर्याल, जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, काठमाडौं उपत्यकाका पार्टी पदाधिकारी, जनसंगठनका अध्यक्ष तथा पदाधिकारी लगायत उपस्थित छन्।

बैठक जेठ १५ गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077