Jun 25 2026 | २०८३, आषाढ ११ गते
25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३
सोमवार , जेठ १३, २०८२
Shares
काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ ।
बैठक केहीबेर अघिदेखि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।
यो नियमित बैठक हो । बैठकमा बजेटसहित समसामयिक विषयवस्तुमाथि छलफल हुँदैछ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By