Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको निर्देशन - इयूको कालोसूचीबाट हटाउने गरी मापदण्ड पूरा गर्नू

प्रधानमन्त्री ओलीको निर्देशन - इयूको कालोसूचीबाट हटाउने गरी मापदण्ड पूरा गर्नू

सोमवार , जेठ १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियन युनियन (इयू) को कालोसूचीबाट हटाउने गरी मापदण्ड पूरा गर्न निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संबादमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

उनले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित रहेकोमा शर्तबमोजिम हवाइ क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

इयूको कालोसूचीबाट हट्न सके युरोपलगायतका ठाउँका पर्यटकहरूलाई नेपाल आउन सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077