Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिसमक्ष अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

राष्ट्रपतिसमक्ष अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको २०८२/०८३ को लागि तयार पारेको बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले आज शीतल निवास पुगेर बजेटबारे ब्रिफिङ गरेका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।

सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077